मोडेलीङमा बिस्तारै महेन्द्र (Nepali Model)

  
pic @Mahendra Dhakal
 ७ पौष , काठमान्डौँ
 मनोज-राजको धुजाधुजा फाट्यो यो मनबाट Modeling क्षेत्रमा प्रवेश गरेका महेन्द्र अहिले भने विभिन्न Music Video मा ब्यस्त छन । भर्खररै बजारमा आएको नबराज ढुंगाना र गिता देबिको स्वरमा रचिएको पन्छे बाजा गित  " रुन्छ मन सम्झेर छिन को छिन" सङ्ग-सङ्गै "मारुनी नाच" मा अभिनय गरेर अझ आफ्नो लोक-प्रियता बढाएको छन र उनी यहि मोडेलिङमा जम्ने उनी बताउँछन ।

हेरौ उनिसङ्गको कुरा-कानी :=

#मनपर्ने गायक/गायिका भन्नुस :-
> हेर्नुस् नेपालि साहित्य तथा संगीतमा मलाई गिता देवि दिदी र नबराज दाजु मन पराउछु ।

#मोडेलिङ क्षेत्र रमाइलो  कि अप्ठ्यारो ?
> अब अरुलाई जस्तो लागेपनी मलाई मोडेलिङ क्षेत्र रमाइलो लागेको छ । ठुला ठुला महान कलाकारहरुसङ्ग रम्न पाउँदा एक्दम खुशी लाग्छ ।

#हालसालै के मा ब्यस्त हुनुहुन्छ ?
> अब केही महिना म Music Video मै  Busy हुन्छु । पहिलेको Video बाट आएको साथले मलाई प्रेरणा दिएको छ।

#केही सुझाव दर्शकहरुलाई ?
> नेपाली संस्कृत र नेपाली गित-संगीतलाई सधैं माया गर्नु होला । नेपाली गित तथा संगीतको साथ दिई हामी जस्ता कलाकारलाई माया गर्नु होला ।

Music Video Link :-

१> रुन्छ मुटु सम्झेर छिन को छिन
   
https://m.youtube.com/watch?v=UIWT2fSgwE0
२> मारुनी नाच .....
https://m.youtube.com/watch?feature=youtu.be&v=BXi-rZ3sF4o


यो त भयो Mahendra को नेपाल महेन्द्र जस्ता थुप्रै कलाकार छन् । त्यसैले नेपाली संगित लाई माया गर्नुहोला ।
 
     

Comments