ye mero Hajur 2 Film / review Details

ए मेरो हजुर २ फिल्मको कहानी कस्तो छ










  • 1 September 2017 / भाद्र १६
  •   गते बाट नेपाल का सम्पूर्ण हलबाट एकै-साथ रिलिज भएको छ ।सोलो रिलिजको फाइदा उठाउँदै फिल्मले काठमाण्डौं र मोफसल गरी करिब ९० बढी हलहरुमा फिल्म रिलिज हुने निर्माता सुनिल कुमार थापाले जानकारी दिए । फिल्मलाई अभिनेत्री झरना थापाले निर्देशन गरेकी हुन् ।
  •                
  • २ घण्टा ३० मिनेट लामो झरना थापा निर्देशित फिल्मले पहिलो दिन नै ८० लाख ग्रस कलेक्सन गर्ने अनुमान लगाईएको छ । फिल्ममा साम्राज्ञी राज्यलक्ष्मी शाह, सलिनमान बाँनिया, सलोन बस्नेत लगायतका कलाकारहरुको मुख्य भूमिका छ ।

More Details :-

Produced bySunil Kumar Thapa
Budgetरू. 1.5 crore
Music by
  • Basanta Sapkota
  • Kalyan Singh
Starring
Directed byJharana Thapa
          

                                   Rating :-    🌟🌟🌟🌟




Comments