Dhoom 2 Nepali Movie Details :-

धूम 2 कस्तो फिल्म होला ? को - को कलाकर खेल्दै छन् त  ?


भाद्र ३ ,काठमान्डौँ 

   सामाजिक बिषय-बस्तुमा आधारित हास्यँ-ब्यङ्गय चलचित्र DHOOM 2 दर्शकले कुरेर बसेको   यसै भाद्र ८ बाट नेपालभर एकैसाथ  सम्पूर्ण सिनेमा-घरमा प्रदर्शन् हुने भएको छ ।

           १०० % मनोरन्जन तथा Action रुपी  चलचित्र रहेको  भन्ने दाबी गर्ने  यसै चलचित्रका मुख्य पात्र जय किशन बस्नेत हुन् । उनि यस चलचित्रले नेपालमा BOLLLYWOOD लाई टक्कर दिने किसिमको भएकोले ढुक्क छन् । 

काठमान्डौँमा बढ्दो बेरोजगारिको कारण समस्यामा परेका ब्यक्तीहरु लाई न्युनिकारणको  सन्देशमुलक कथा यस चलचित्रमा पहिन्छ ।साथै यस फिल्मका गित हरुले पनि  दर्शक्हरुलाई छुट्टै किसिमको मनोरन्जनदिने दर्शकहरुले यस फिल्मप्रती आशा राखेका छन् । 

हामी आशा राख्छौ यस फिल्मले आघिल्लो DHOOM भन्दापनी राम्रो ब्यापर गर्छ होला र गरोस पनि 

     
          फिल्म DETAILS :-

Director : Jay Kishan BasnetStarring : 
  • Jai Kishan Basnet 
  • Sovit Basnet
  • Mahima Silwal
  • NB Maharjan

                                                                                   Rating :✯✯✯

Comments