कस्तो छ  GANGSTER BLUESदर्शकले हेर्ने कि नहर्ने ?


(Kathmandu)
यसै भाद्र २ , शुक्रबारबाट प्रदर्शन् भएको नेपाली चलचित्र GANGSTER BLUES मा Anna Sharma  र नायक  Aashirman Desraj Shrestha को मुख्य भूमिका रहेको पाहिन्छ । यस चलचित्र मा नायक र नायिकाको राम्रो दर्शकले खुब् मन् पराएका छन् ।
यसै चलचित्र को TRAILER र यसमा रहेको गित "Ajambari"   लाई YOUTUBE मा प्रसस्थ VIEW   ( 11,100,00+)  आई रहेको हामी भेट्न सक्छौँ ।  यस चलचित्रमा नायकले Gangster को भूमिकामा आफुलाई निभाएका छन् । Film को प्रचार-पसारको क्रममा Gangster Blues को टोली चाबहिलामा रहेको FCUBE CINEMAS मा RELEASE को दिन पुगेको थिए ।

   हलबाट निस्कदै दर्शक हरु यस चलचित्र आजका युवा-पुस्ताले चुटाउनै नहुने चलचित्र रहेको सुझाब दिए ।

            चलचित्रले हँगामा निकालोस् । यही छ हाम्रोतर्फ बाट FILM लाई  BEST OF LUCK  



Good Responses on Social Networks :-

               





                              


FILM को बारेमा अझ जानकारी :- 

Release Date
2017,Aug 18

Genre
Romantic Thriller

Studio
B C Motion Pictures

Starring
Aashirman Desraj Shrestha
Anna Sharma
Gaurav Pahari
Prasant Tamrakar

Directed By
Hemraj BC

Written By
Hemraj BC

Produced By
Saroj Neupane
Executive Producer: Manish Pandit



                                                                                                        Our Rating :🌟🌟🌟

Comments